• Tuesday 28th of July 2026

विपन्न परिवारलाई राहत


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ का विपन्न परिवार नगरपालिकाले वितरण गरेको राहत सामग्री लिई गन्तव्यतर्फ जाँदै । नगर प्रमुख दिलबहादुर ऐरका अनुसार १५० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो । तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology