• Tuesday 28th of July 2026

जीप दुर्घटना


  • गोकर्णेश्वर अनलाइन

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा आइतबार साँझ भएको जीप दुर्घटना । मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको ग २ च २४०२ नं को जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् । तस्वीर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology