• Tuesday 28th of July 2026

कुकुरलाई खानेकुरा दिँदै पर्यटक


  • गोकर्णेश्वर अनलाइन

पोखराको लेकसाइडस्थित हल्लनचोकमा कुकुरलाई खानेकुरा दिँदै विदेशी पर्यटक । लकडाउनका कारण सडकमा हिँड्ने कुकुरले अहिले पर्याप्त खाना खान पाइरहेका छैनन् । उरुग्वेको यो जोडीले बाटोमा भेटिएका सबै कुकुरलाई खानेकुरा दिइएको जनाएको छ । तस्वीरः जमुनावर्षा शर्मा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology