• Tuesday 28th of July 2026

पुनःनिर्माणाधीन धरहरा


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँको सुनधारास्थित पुनः निर्माण हुँदै गरेको धरहरा । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त धरहरा हाल लकडाउनका कारण निर्माण स्थगन गरिएको छ । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology