• Tuesday 28th of July 2026

घाँसको भारीमा महिला


  • गोकर्णेश्वर अनलाइन

घरनजिकै रहेको जङ्गलबाट घाँस लिएर घरतिर फर्कँदै चामुण्डा विन्द्रासैनी नगरपालिका –२ का महिला । लकडाउनमा सबै घरमा सुरक्षित बस्न थाले पनि यहाँका अधिकांँश सर्वसाधरणलाई घाँस, दाउरा तथा मेला पात गर्नुपर्ने हुने बाध्यता छ । तस्वीर : पुरुषोत्तम थापा । रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology