विसं २०७२ को भूूकम्पले क्षति पु-याएपछि पुनःनिर्माणाधीन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर । कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउनको पर्वाह नगरी कामदारले काम गरिरहेका छन् । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस