बर्दियाको गुलरिया नगरपालिका–४ बगहीका कृषकले स्थानीय बबइ नदी किनारको बगरमा फलाएको खरबुजा । लकडाउनका कारण पाकेको खरबुजाले बजार नपाएपछि बारीमै खेरजाने चिन्तामा कृषक छन् । तस्वीरः मानबहादुर चौधरी, रासस