• Tuesday 28th of July 2026

कोभिड–१९ नमूना सङ्कलन बुथ


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं १ को कोभिड–१९ को उपचार केन्द्र कोशी अस्पताल विराटनगरलाई राष्ट्रिय युवा सङ्घ मोरङले रु ८५ हजारको लागतमा निर्माण गरी प्रदान गरेको कोभिड–१९ नमूना सङ्कलन बुथ । केन्द्रमा अहिले ३१ जना कोरोना भाइरसको सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । तस्बिरः मनोज दाहाल÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology