• Tuesday 28th of July 2026

बन्दाबन्दीमा सार्वजनिकस्थलमा सर्वसाधारण


  • गोकर्णेश्वर अनलाइन

बागलुङ नगरपालिका–६, सर्वसिद्धिधाम पञ्चकोटस्थित हनुमानको शिलासँग सामूहिक तस्बिर लिँदै सर्वसाधारण । बन्दाबन्दी उल्लङ्घन गरी सार्वजनिक तथा पर्यटकीयस्थलमा सामाजिक दूरी कायम नगरी स्थानीयवासी देखिन थालेका छन् । तस्वीरः खेमराज गौतम÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology