• Tuesday 28th of July 2026

पुनःनिर्माण नुवाकोटको साततले दरबार


  • गोकर्णेश्वर अनलाइन

विसं २०७२ को भूकम्पले क्षति पु-याएको पुनःनिर्माण नुवाकोटको साततले दरबार । चीन सरकारसँग गत असार २५ मा भएको सहमति अनुसार ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यको साथ चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले सुरु गरेको पुनःनिर्माण लकडाउनका कारण स्थगन भएको छ । तस्वीर : रामहरि न्यौपाने ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology