• Tuesday 28th of July 2026

मानहुँकोटबाट दमौली बजार


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट देखिएको दमौली बजारलगायत आसपासका क्षेत्र । दैनिक दुईतीन सय पर्यटक पुग्ने मानहुँकोट बन्दाबन्दीका कारण यतिबेला सुनसान छ । तस्वीर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology