• Tuesday 28th of July 2026

मकै खेतीबाट वार्षिक रु चार लाखदेखि पाँच लाखसम्म आम्दानी


  • गोकर्णेश्वर अनलाइन

बाह्रदशी गाउँपालिका –७ का कृषक बलराम राजवंशी मकै भाँच्दै । चार बिघा क्षेत्रफलमा लगाइएको मकै खेतीबाट उहाँलाई वार्षिक रु चार लाखदेखि पाँच लाखसम्म आम्दानी हुन्छ । तस्बिरः सुरेन्द्र भण्डारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology