• Tuesday 28th of July 2026

सीमा क्षेत्रमा शस्त्र प्रहरीले स्थापना गरेको निगरानी चौकी (विओपी)


  • गोकर्णेश्वर अनलाइन

नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुको गागा गाउँ । तिङ्कर नदीको किनारमा हरियो छानो देखिएको घुमेको घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानी चौकी (विओपी) स्थापना गरेको छ । तस्वीर : नारायण ढुङ्गाना÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology