• Tuesday 28th of July 2026

छाङ्गरुको जीर्ण भवनमा सुरक्षाकर्मी , भवन मर्मत नगर्दा जीर्ण भवनमा बस्न बाध्य


  • गोकर्णेश्वर अनलाइन

दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुको सीतापुलको जीर्ण भवनमा सुरक्षाकर्मी । प्रहरी चौकीको भवन मर्मत नगर्दा सुरक्षाकर्मी जीर्ण भएको पानी चुहिने भवनमा रात बिताउन बाध्य छन् । तस्वीर : नरेन्द्रसिह काकी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology