नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु (गागा) मा सशस्त्र प्रहरीको गुल्म बस्ने स्थानको जग्गा नापजाँच गर्दै सशस्त्र प्रहरीका इृन्जिनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्केलगायतको टोली । यहाँ बुधबार सरकारले सशस्त्र प्रहरीको बिओपी स्थापना गरेको थियो । तस्वीर : नारायण ढुङ्गाना, रासस
