• Tuesday 28th of July 2026

रसिलो अनि मिठो काफल खाने होइन त?


  • गोकर्णेश्वर अनलाइन

भीमदत्त राजमार्गको सडक किनारमा काफल बिक्री गर्न बसेका कैलालीको चुरे गाउँपालिका–३ सहजपुरका महिला । बन्दाबन्दीका कारण राजमार्गमा चहलपहल नहुँदा काफल बिक्रीमा कमी आएको छ तस्बिरः मीन ठकुरी

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology