• Wednesday 29th of July 2026

नाला निर्माण गरिँदै


  • गोकर्णेश्वर अनलाइन

बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ पुग्ने सडकको सिगाना खण्डमा नाला निर्माण गरिँदै । गण्डकी प्रदेश सरकारको रु.एक करोड ५० लाखको लागतमा निर्माण भइरहेको सडकको स्तरोन्नती अहिले अन्तिम चरणमा पुगेको छ । तस्वीरःखेमराज गौतम÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology