हिमाली जिल्ला मुस्ताङको कोरला नाकाको ४५०० मिटरको उचाईमा गस्ती गर्दैै सशस्त्र प्रहरीका जवान । बिहीबार नेपाल सरकारले लोमानथाङ–१ नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना प्रहरी सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेको छ । तस्वीर : निरज थकाली÷रासस
यो पनि हेर्नुहोस:
जोरपाटीमा डाक्टर कुटिए ,प्रहरीले सुरक्षा दिएन र प्रशासनले फुटेज मेटाएको भन्दै डाक्टरहरु आ*न्दोलित
