• Wednesday 29th of July 2026

जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने पक्राउ


  • गोकर्णेश्वर अनलाइन

सशस्त्र प्रहरी बलले यहाँको पर्सा गाउँपालिका–३ नारायणपुरस्थित नेपाल–भारत सीमानाकाबाट जबर्जस्ती नेपाल प्रवेश खोज्ने एक समूहलाई रोकेको छ । ती समूहले सीमामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्न खोज्दा एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेसक्यामका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सीमालाई सिल गरिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology