पाल्पाको निस्दी गाउँपालिका–३ खाँदरका कृषकलाई मङ्गलबार वितरण गरेको अलैँचीका बिरुवा । गाउँपालिकाको बजेट र कृषि शाखाको सहयोगमा १४ हजार बिरुवा खरीद गरी कृषकलाई प्रदान गरिएको हो । तस्बिर : सुशीला रेग्मी÷रासस