• Wednesday 29th of July 2026

पोखराको न्यूरोड क्षेत्रमा देखिएको चहलपहल


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न जारी बन्दाबन्दी केही खुकुलो बनाइएपछि पोखराको न्यूरोड क्षेत्रमा देखिएको चहलपहल । नीजि सवारी र व्यापार व्यावसाय गत असार १ देखि सञ्चालनमा आएपछि बजारमा चहलपहल बढेको छ । तस्वीर : कृष्ण दवाडी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology