• Wednesday 29th of July 2026

लोपोन्मुख प्रजातिको कालो टाउके मुनिया


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सनवोरा नदी किनाराको घाँसे मैदानमा देखापरेको लोपोन्मुख प्रजातिको कालो टाउके मुनियाँ चरा । यो चराको प्रजाति लोपोन्मुख अवस्थामा पुगेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology