कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार बिहान सर्वसाधारणलाई कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि मास्क लगाउन आग्रह गर्दै ट्राफिक प्रहरी । सरकारले मास्क अनिवार्य रुपमा प्रयोग गर्न देशभर सर्कुलर जारी गरेको छ । तस्वीर : शेरबहादुर सिंह÷ रासस