पाल्पाको रम्भा गाउँपालिका–३, खोकखोलाका प्रतिभाशाली न्यौपाने दाजुभाइले बनाएको कार चलाउँदै आशिष न्यौपाने । तिनले बन्दाबन्दी अवधिमा कार बनाई कच्ची सडकमा कृषिजन्य सामानको ढुवानी गर्दै आएका छन् । तस्विर : कृष्ण दर्नाल÷रासस