• Friday 31st of July 2026

अवैध चिरान काठ बरामद


  • गोकर्णेश्वर अनलाइन

कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीस्थित करन चौधरीको घरनजिक लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको चिरान काठ । प्रहरीले बुधबार साँझ चिरान गरिएका ९ गोलीया र विभिन्न साईजका १२२ थान कडी बरामद गरेको जनाएको छ । तस्वीर : मीन ठकुरी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology