वर्षाले जलमग्न भएको वीरगञ्ज आदर्शनगर सडकमा सावारी साधन आवतजावतमा समस्या । पानीको उचित निकास हुन नसक्दा यहाँका नगरवासीले सास्ती भोग्नु परेको छ । तस्बिरः सफल खतिवडा÷रासस