• Friday 31st of July 2026

वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल


  • गोकर्णेश्वर अनलाइन

पोखरा महानगरपालिका–३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल । वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल मानिन्छ । तीन सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको औसत गहिराइ १० मिटर छ । तस्बिरः राधिका कँडेल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology