• Saturday 1st of August 2026

जोखिम मोलेर बाइक तार्दै यात्रु


  • गोकर्णेश्वर अनलाइन

कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले आवातजावतमा अवरोध ल्याएपछि जोखिम मोलेर बाइक तार्दै यात्रु । आठ वर्षदेखि पुल नबन्दा वर्षेनी यात्रुले यस्तै सास्ती भोग्नुपरेको छ । तस्बिरः शुरबहादुर सिंह÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology