स्थानीय नरेफाँटमा बस्दै आएका सर्लाही स्थायी घर भएका रघुनाथ पटेल राधेराधे अगाडिबाट डोको बेच्न सूर्यविनायकतर्फ लाग्दै । उहाँ एउटा डोकाको रु १६० मा बिक्री गर्नुहुन्छ । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस