इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश बुढाथोकीको स्वाब सङ्कलन गरिँदै । तुलसीपुरको सामुदायस्तरमा पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न थालिएको छ । तस्बिर : दीपक बोहरा÷रासस