• Friday 31st of July 2026

धरानको शिवजट्टा झरना


  • गोकर्णेश्वर अनलाइन

धरान–धनकुटा सडक खण्ड धरानको माथिल्लो भाग शिवधाराबाट ३ किलोमिटर टाढा रहेको शिवजट्टा झरना । धरानको सर्दु खोलाको मुहान क्षेत्रमा रहेको यो झरना पुग्ने अहिले बन्दाबन्दीको समयमा पनि हाइकिङ र साइक्लिङ गर्दै पुग्नेहरु देखिन्छन् । तस्बिर : विराट अनुपम÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology