• Friday 31st of July 2026

बर्दियाका दुई बैंक सिल


  • गोकर्णेश्वर अनलाइन

बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology