तनहुँको व्यास नगरपालिका–३ स्थित एक बैंक अगाडि सामाजिक सुरक्षा भत्ता लिन आएका सर्वसाधारणको भीड । कोरोना जोखिमका कारण भीडभाड नगर्न आग्रह गरिए पनि पालना भने हुनसकेको छैन । तस्बिर : कृष्ण न्यौपाने÷रासस