• Saturday 1st of August 2026

बागलुङस्थित गाईघाट झरनाभित्रको गुफा


  • गोकर्णेश्वर अनलाइन

बागलुङको ताराखोला गाउँपालिका–१ स्थित गाईघाट झरनाको बीच भागमा रहेको गुफा । झरनालाई पाँच वर्षअघि पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण गर्ने क्रममा गुफा भेटिएको हो । झरना अवलोकनमा गएकाहरु रु ३० को टिकट काटी गुफा हेर्न सक्नेछन् । तस्बिर : खेमराज गौतम÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology