• Saturday 1st of August 2026

करोडौँ मूल्यका ट्रान्सफर्मर नोक्सान


  • गोकर्णेश्वर अनलाइन

डोटी विद्युत् वितरण केन्द्र दिपायलमा लामो समयदेखि बेवारिसे अवस्थामा फालिएका विद्युत् ट्रान्सफर्मर । उचित संरक्षण तथा सम्वद्र्धन नगरिँदा बर्खाको समयमा खिया लागेर करोडौँ मूल्यका ट्रान्सफर्मर नोक्सान हुँदै गएको छ । तस्बिर : विमलबहादुर विष्ट÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology