डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्लामा मास्क नलगाई गाडी चलाउने चालकलाई जरिवाना तिराउँदै इलाका प्रहरी कार्यालय दिपायलका सुरक्षाकर्मी । यो एक हप्ताको अवधिमा घर बाहिर निस्किँदा मास्क नलगाउने एक हजार ४०० जनालाई कारवाही गरिएको छ । तस्बिर : विमलबहादुर विष्ट÷रासस
