• Saturday 1st of August 2026

हुम्लामा प्रदेश लेखा नियन्त्रण कार्यालय


  • गोकर्णेश्वर अनलाइन

हुम्लाको सिमकोटमा प्रदेश लेखा नियन्त्रण कार्यालयको जिल्ला शाखा स्थापना भएको छ । जिल्ला कृषि विकास कार्यालयको भवनमा बुधबार शाखा कार्यालय स्थापना भएको हो ।

शाखा कार्यालयको प्रमुखमा रामदत्त पाण्डे हुनुहुन्छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र प्रमुख पाण्डेले प्रदेश सरकार मार्फत आउने योजनाको भुक्तानी तथा अन्य काम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology