• Sunday 2nd of August 2026

धुलिखेलको बखुडोल बुद्ध पार्कको निर्माण सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

धुलिखेल नगरपालिका –४ बखुडोलका स्थानीय बासिन्दाको आफ्नै पहलमा निर्माण गरेको ‘बखुडोल बुद्ध पार्क’ । स्थानीयवासीले नमूना काम सुरु गरेपछि धुलिखेल नगरपालिका र डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको आर्थिक सहयोग रु ३० लाखमा पार्क निर्माण सम्पन्न गरेको छ । तस्बिरः पेमा लामा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology