• Sunday 2nd of August 2026

साँगे खोलामा बाढी


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यास नगरपालिका–५, साँगेखोलामा मङ्गलबार बिहान आएको बाढी । रातिदेखि भएको वर्षाका कारण तनहुँको नदी तथा खोलामा पानीको बहाव बढेको छ । तस्बिर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology