• Sunday 2nd of August 2026

सवारी साधन जाँच गर्दै सुरक्षाकर्मी


  • गोकर्णेश्वर अनलाइन

पुरानो बसपार्कबाट भद्रकालीतर्फ गुडिइरहेको सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी । निषेधाज्ञा जारी अवधिमा अनावश्यक हिँडडुल हुने भन्दै सुरक्षाकर्मीले कडाइ गरेको हो । तस्बिर : चन्द्रकला क्षेत्री÷रासस

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology