• Sunday 2nd of August 2026

बाढी प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीद्वारा धारा निर्माण


  • गोकर्णेश्वर अनलाइन

कैलालीको भजनीमा बाढीले डुबानमा परेका क्षेत्रमा पिउने पानीको समस्या भएपछि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले निर्माण गरेको धारा । रेडक्रसले भजनीमा ५ वटा धारा निर्माण गरेकोे छ । तस्बीर : दुर्गा देवकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology