मध्यपुरथिमि नगरपालिकाले ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट परिचालन गर्न परीक्षण गर्दै । नगरपालिकाले आफ्नो अस्पतालमा आगामी असोजदेखि कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबर्ट परिचालन गर्ने भएको छ । तस्बिर : रमेश गिरी÷रासस
