• Sunday 2nd of August 2026

निषेधाज्ञा खुकुलोसँगै खुले इन्द्रचोकमा पसल


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो गरेपछि बिहीबार इन्द्रचोकमा पसल खोल्ने तयारी गर्दै स्थानीय व्यापारी । कोरोना भाइरस सङ्क्रमण बढेपछि विगत तीन हप्तासम्म उपत्यकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।तस्बिरः रोशन सापकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology