प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु । तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय÷ रासस

