• Sunday 2nd of August 2026

तनहुँको दमौलीमा राडर गनद्वारा गति नाप्दै ट्रफिक पहरी


  • गोकर्णेश्वर अनलाइन

तनहुँको दमौलीमा सवारीसाधनको गति राडर गन मार्फत् नाप्दै ट्राफिक प्रहरी । तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले राडर गन प्रयोग गर्न थालेको छ । तस्वीर : कृष्ण न्यौपाने÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology