• Sunday 2nd of August 2026

उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति बैठक जारी


  • गोकर्णेश्वर अनलाइन

उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठक । बैठकमा कोभिड–१९ को कारणबाट लामो समयदेखि रोजगारी गुमाई विदेशमा अलपत्र अवस्थामा परेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने सम्बन्धमा भएको कार्यप्रगति, शीघ्र उद्धारकार्य हुन नसक्नुका कारण र समस्याबारे छलफल भएको थियो । तस्बिर : रोशन सापकोटा÷रासस

यो पनि हेर्नुहोस 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology