तनहुँको व्यास नगरपालिका–१० स्थित सर्वज्योति माध्यमिक विद्यालयमा अभिभावकका साथमा भर्ना हुन आएका विद्यार्थी । कोभिड–१९ का कारण पठनपाठन बन्द भए पनि विद्यार्थी भर्ना र विद्यालयको आन्तरिक कार्य हुँदै आएको छ । तस्बिर : सानेबहादुर नेपाली÷रासस
यो पनि हेर्नुहोस
