जुम्लाको चन्दननाथ नगरपालिका –६ स्थित रानीचौर बाबिरा मन्दिरको धर्मशालामा १९औँ सत्याग्रह बस्नुभएका डा गोविन्द केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा । अनशनस्थलमा उहाँको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि असोज ३ गते राति अस्पताल पु¥याइएको हो । तस्बिर : विजय रावत÷रासस
यो पानो हेर्नुहोस:
