संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बुधबार बौद्धस्थित शेर्पा गुम्बामा कीर्तिमानी आरोही स्व आङ्रिता शेर्पा (हिमचितुवा) को पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउँदै । “विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो । तस्बिर : रोशन सापकोटा÷रासस
