• Monday 3rd of August 2026

प्रज्ञा पारमिता ग्रन्थ रञ्जना लिपिमा


  • गोकर्णेश्वर अनलाइन

ललितपुरको पाटनस्थित हिरण्यवर्ण महाविहारमा प्रज्ञा पारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपीमा । तेइस सय वर्ष पुरानो धेरै वटा भाषामा अनुवाद भएको यो ग्रन्थलाई हिरण्यवर्ण महावीरका गुठियारले जीवन्त राख्न रञ्जना लिपीमा लिपिबद्ध गरिरहेका हुन् । अधिकमासको एक महिने अवधिमा यो काम पूरा गर्ने लक्ष्य गुठीका सदस्यहरुको रहेको छ । तस्बिर : रोशन सापकोटा÷रासस

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology